१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ८ मंगलबार
  • Wednesday, 25 September, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
संजीव याेन्जन काठमाडाैं
२o८१ असोज ८ मंगलबार १९:o३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

नागढुंगा–नौबिसे सडकखण्डको अवस्था बिजोग [भिडियाे]

Read Time : < 1 मिनेट
संजीव याेन्जन काठमाडाैं
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ८ मंगलबार १९:o३:oo

चाडबाड नजिकिनै लाग्दा उपत्यकाबाट लाखौँ यात्रु बाहिरिने नाकाका सडकखण्ड अस्तव्यस्त छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १० असोजसम्म सडक मर्मतका लागि सडक विभागलाई अल्टिमेटम दिए पनि अधिकांश मुख्य सडकखण्डमा मर्मतको काम सुरु भएको छैन।

खाल्डाखुल्डी मर्मत गर्न दिएको समय सकिन दुई दिन मात्रै बाँकी रहँदा विभागले खाल्डाखुल्डी टालेको र मर्मतसम्भार गरेको देखिएन ।

सबैभन्दा बढी सवारीसाधनको चाप हुने कलंकी–नागढुंगा सडकखण्ड विस्तार गर्ने क्रममा भत्काएर अस्तव्यस्त पारिएको छ । पहिरो खसेका ठाउँसमेत व्यवस्थित बनाइएको छैन।