१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २४ सोमबार १८:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नागढुंगा सुरुङमार्गनजिक पहिरो जाँदा सडक अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार १८:५७:oo

काठमाडौं–मुग्लिङ सडक खण्डमा पहिरो आउँदा सडक अवरुद्ध भएको छ।

काठमाडौं–मुग्लिङ सडक खण्डअन्तर्गत नागढुंगा सुरुङमार्गआसपासमा पहिरो आउँदा सडक अवरुद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

उनले भने, ‘पहिरो आउँदा सडक दुईतर्फी अवरुद्ध भएको छ, पहिरो पन्छाउने काम भएकाले बाटो सुचारु गर्न केही घण्टा लाग्न सक्छ।’ सडक अवरुद्ध हुँदा यात्रुहरू बिचबाटोमै रोकिएकाे  प्रहरीले जनाएको छ। रासस