![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/samajbadi-morcha2024-07-16-04-55-44.jpeg)
समाजवादी मोर्चाको बैठक आज मंगलबार बसिरहेको छ। एकीकृत समाजवादीको कार्यालय मीनभवनमा बैठक जारी छ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता घनश्याम भुसाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायतका नेताहरू सहभागी छन्।