१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १६ आइतबार १५:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार १५:४७:oo

प्रमुख प्रतिपक्षी दल कांग्रेसको पदाधिकारी बैठक भोलि बस्ने भएको छ।
सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरी भोलि दिउँसो ३ बजेका लागि पदाधिकारी बैठक बोलाएका हुन्।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम तथा पार्टीको भूमिकाबारे छलफल हुने नेताहरूले बताएका छन्। 

ad
ad
ad
ad