१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
रासस बैतडी
२o८१ असार १६ आइतबार १४:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते

Read Time : < 1 मिनेट
रासस, बैतडी
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार १४:o६:oo

बैतडीमा घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते भएका छन्।

मेलौली नगरपालिका– ३  तल्खेतमा सु प प्र ०१ ००२ त ४३७० नम्बरको ट्रयाक्टर दुर्घटना भएर छतमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

घाइते हुनेमा स्थानीय सात वर्षीया निकिता चन्द र सात वर्षीया पूर्णिमा चन्द रहेका छन्। घाइते दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

ढुंगा बोक्दै गरेको ट्रयाक्टर एक्कासि सडकबाट सय मिटर तल रहेको घरको छतमा खसेको प्रहरीले जनाएको छ। ट्रयाक्टर छतमा खस्दा घरमा समेत क्षति पुगेको छ।

प्रहरीले ट्रयाक्टरचालक धनीराम डगौरालाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा डगौरा सामान्य घाइते भएका छन्। रासस

ad
ad
ad
ad