१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १० सोमबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १० सोमबार १८:५६:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काठमाडौं महानगरको बजेट २५ अर्ब ७० करोड ६३ लाख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १० सोमबार १८:५६:oo

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि २५ अर्ब ६३ करोड ७० लाख २५ हजार रुपैयाँबराबरको बजेट प्रस्तुत गरेको छ।

उपप्रमुख सुनिता डंगोलले सोमबार नगरसभाको १५औँ अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्षका लागि महानगरपालिकाको अनुमानित आय-व्यय विवरण प्रस्तुत गरेकी हुन्।

काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष ०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँबराबरको बजेट प्रस्तुत गरेको थियो।