१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ४ मंगलबार
  • Friday, 20 September, 2024
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ४ मंगलबार १६:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कवाडी व्यवसायीले घेरे काठमाडौं महानगरको कार्यालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ४ मंगलबार १६:३८:oo

काठमाडौं महानगरपालिकाविरुद्ध कवाडी व्यवसायी आन्दोलनमा उत्रिएका छन्। 

महानगरपालिकाले कवाडी संकलन गरेर राख्ने ठाउँहरूमा डोजर चलाएपछि गत फागुनदेखि नै उनीहरूले आन्दोलन सुरु गरेका थिए। केही समय आन्दोलन रोकिए पनि व्यवसायीले पुनः विरोध प्रदर्शन सुरु गरेका हुन्।

मंगलबार कवाडी व्यवसायीले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरे। प्रदर्शनमा सहभागी व्यवसायी र कवाडी संकलकहरूले महानगरपालिका र मेयरविरुद्ध नाराबाजीसमेत गरेका थिए।