Skip This
सडक आन्दोलनमा सहकारीपीडित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Sunday, 07 July, 2024
२o८१ जेठ ११ शुक्रबार १३:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

सडक आन्दोलनमा सहकारीपीडित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार १३:o८:oo

बचत फिर्ता र ठगी गर्नेलाई कारबाहीको माग गर्दै सहकारीपीडितहरू सडकमा आएका छन्।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अगुवाइमा सहकारीपीडितहरूले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। 

सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने, रकम अपचलन गर्नेहरूमाथि कारबाही हुनुपर्नेलगायतका माग राखेर पीडितहरूले आन्दोलन सुरु गरेका हुन्।

हेर्नुहोस् तस्बिरहरू :

 

ad
ad
ad
ad