१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १५:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

काठमाडौं उपत्यकामा लक्ष्मी सनराइज बैंकको दुई शाखा स्थानान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १५:४४:oo

लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यकाभित्रका आफ्नो दुईवटा शाखा स्थानान्तरण गरेको छ। 

काठमाडौं महानगरपालिका– १७ खुसिबुमा अवस्थित दुई शाखामध्ये एक शाखा  नागार्जुन नगरपालिका– १६ स्थित खरिबोट वनस्थलीमा स्थानान्तरण गरिएको छ। त्यसैगरी, काठमाडौं महानगरपालिका– २६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँ बसपार्कनजिकै ल्होत्से मलमा स्थानान्तरण गरिएको छ।

स्थानान्तरण गरिएका साबिकका खुसिबु र गोंगबु शाखाका ग्राहकहरूले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ।

ad
ad