१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १८:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कतारी राजाको सवारीले सार्वजनिक यातायात ठप्प, सर्वसाधारणलाई सास्ती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:५४:oo

कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको सवारीका क्रममा सार्वजनिक यातायात आवागमन बन्द हुँदा सर्वसाधारण मारमा परेका छन्।

शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटवार्तापछि साँझ आयोजित भोजमा सहभागी हुन अल थानी होटेल सोल्टी जाँदै छन्। केही समय सार्वजनिक सवारीसाधन आवागमन रोक्दा सुन्धारा, जमल, रत्नपार्कलगायतका क्षेत्रमा यात्रु अलपत्र परेका छन्।

सुन्धारामा सार्वजनिक सवारीकाे प्रतीक्षा गरिरहेका यात्रुहरू:

 

तस्बिरहरु : संजित परियार/नयाँ पत्रिका

 

ad
ad