१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १४:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

३२ रन जोडेर भुर्तेल आउट, पहिलो पावरप्लेमा नेपालकाे ६८ रन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १४:५५:oo

एसिसी प्रिमियर कप २०२४ अन्तर्गत हङकङविरुद्धको खेलमा पहिलाे विकेटका रूपमा कुशल भुर्तेल आउट  भएका छन्। तीन चौका र दुई छक्काको मद्दतले ३२ रन जोडेर उनी पेभेलियन फर्किएका हुन्।

एक सय १५ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले पहिलो पावरप्लेमा ६८ रन जोडेको छ। एक सय १५ रनको लक्ष्य पाएको नेपालले विनाविकेटको क्षतिमा ६८ रन बनाएको हो। त्यसलगत्तै अर्को ओभरको तेस्रो बलमा भुर्तेल आउट भए।

अर्का ओपनर आसिफ शेख ३६ रन बनाएर क्रिजमा छन्। आसिफले तीन चौका र तीन छक्का हानेका छन्।
 

ad
ad