१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १७:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेपाल एसबिआई बैंक र न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:१९:oo

नेपाल एसबिआई बैंक र न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि (न्युरो अस्पताल)विराटनगरबीच छुट प्रदानसम्बन्धी सम्झौता भएको छ।

नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकलाई लक्षित गरी विभिन्न स्वास्थ्य सेवामा छुट  प्रदान गर्ने सम्झौता भएको हो।

उक्त सम्झौतामा बैंकका कोशी प्रदेश प्रमुख रविन घिमिरे तथा अस्पतालका अप्रेसन डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका छन्। उक्त कार्यक्रममा बैंक तथा अस्पतालका कर्मचारीको उपस्थिति रहेको थियो।

ad
ad