१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १६:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मिटरब्याज अपराध नियन्त्रणका लागि तीन सदस्यीय जाँचबुझ आयोग गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:५१:oo

सरकारले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको हो।

समितिमा पूर्वएआइजी पुस्कर कार्की र सञ्जीव मिश्र सदस्य रहनेछन्। अनुचित लेनदेनको अपराध नियन्त्रणका लागि समितिलाई तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न सरकारले निर्देशन दिएको छ।
 

ad
ad