१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार १२:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सुनको मूल्य आज तोलामा एक हजार तीन सयले घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १२:o२:oo

बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला  एक हजार तीन सयले घटेको हो । बिहीबार छापावाल सुन प्रतितोला  एक लाख २७ हजार आठ सयले कारोबार भएको थियो ।

आज एक लाख २६ हजार पाँच सय मूल्य कायम गरिएको छ । यस्तै, तेजाबी सुन बिहीबार प्रतितोला  एक लाख २७ हजार दुई सयमा कारोबार भएकोमा आज  एक लाख २५ हजार नौ सय मूल्य कायम गरिएको हो ।

चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला  एक हजार पाँच सय ५५ मा कारोबार भएकोमा आज प्रतितोला  एक हजार पाँच सय कायम गरिएको छ ।     

ad
ad