१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १२:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

शिव शंकर इन्भेस्टमेन्ट र एलएस क्यापिटलबीच सम्झौता  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १२:२२:oo

एलएस क्यापिटल र शिवशंकर इन्भेस्टमेन्ट प्राइभेट लिमिटेडबीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।

एलएस क्यापिटलको कर्पोरेट कार्यालयमा भएको कार्यक्रममा एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र शिवशंकर इन्भेस्टमेन्ट प्राइभेट लिमिटेडका अध्यक्ष खगेश्वर बोहराले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार क्यापिटलले रोड टु आइपिओअन्तर्गत शिवशंकर इन्भेस्टमेन्टको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपिओ)तर्फ लैजाने सबै सम्भावनाको निरीक्षण र मूल्यांकन गर्नेछ । शिवशंकर इन्भेस्टमेन्ट मुख्यतया जलविद्युत्, पूर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रहरूमा लगानीको व्यापक स्पेक्ट्रमकेन्द्रित लगानी गर्ने कम्पनी हो । 

ad
ad