१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १७:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

कर्मचारी खेलकुद प्रतिष्ठानले फुटसल आयोजना गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १७:३९:oo

कर्मचारी खेलकुद प्रतिष्ठान नेपालको आयोजनमा आरबिबिएल तेस्रो फुटसल प्रतियोगिता चैत ३ गतेदेखि ५ गतेसम्म हुने भएको छ। 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा आयोजकले जानकारी गराएको हो। चैत्य फुटसल रिक्रिएसन सेन्टर सोल्टी मोडमा हुने प्रतियोगिता १८ टिमको सहभागिता रहनेछ।

प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुने २० हजार ट्रफी मेडल प्राप्त गर्नेछ। ६ लाख १५ हजार प्रतियोगिताको अनुमानित बजेट छ।

ad
ad