१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १२:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

एक्स्ट्रा टेक ओभल क्रिकेट मैदान उद्घाटन [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:१२:oo

रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानको उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सोमबार मैदानको उद्घाटन गरेका हुन्।

अस्ट्रेलियामा व्यवसाय गर्दै आएका विरोध कुँवरले निजी लगानीमा मैदान निर्माण गरेका हुन्। पहिलो चरणमा मैदानको निर्माण सकिएसँगै आज ‘लिजेन्ट्स कप’ आयोजना गरिएको छ।

टी–२० फर्म्याटमा चारवटा टिमहरूले खेल्दै छन्। जसमा १९९६ लिजेन्ट्स, २०१४ वर्ल्ड कप लिजेन्ट्स, रेस्ट अफ  नेपाल र रूपन्देही लिजेन्ट्स रहेका छन्।

तस्बिरहरू :

 

ad
ad