१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १३:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

ऋण अपचलन गरेको अभियोगमा बैंकका सिनियर डेपुटी सिइओसहित १० पक्राउ

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:४९:oo

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरेको छ।

ऋण अपचलन गरेको अभियोगमा न्यौपानेसहित १० जनालाई मंगलबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।

‘१० जनालाई नियन्त्रणमा लिएका छौँ,’ उनले भने, ‘अहिले छानबिन जारी छ। छानबिन सकिएपछि सबैको नाम सार्वजनिक गर्छौँ।

ad
ad