मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १ मंगलबार
  • Wednesday, 19 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १ मंगलबार १५:४२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा उच्च अंकको गिरावट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १ मंगलबार १५:४२:oo

मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ। आज नेप्से परिसूचकमा ३०.५६ अंककाे गिरावट आएको हो।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले बजारमा उत्साह देखिने अपेक्षा गरिए पनि आज बजार उच्च अंकले ओरालो लागेसँगै लगानीकर्ता  निराश बनेका छन्।

मंगलबार बजारमा सबै क्षेत्रका सूचक उच्च अंकले घटेका छन्। सबैभन्दा धेरै गुराँस लघुवित्त कम्पनीको सेयर झन्डै १० प्रतिशतले घटेको छ। यस दिन एक करोड २१ लाख कित्ता सेयर किनबेच हुँदा चार अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ।

समग्रमा बजार घटे पनि बोटलर्स नेपाल, समाज लघुवित्त र सुपर माई हाइड्रोपावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।