१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १४:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

भारतलाई दोस्रो झड्का, सानदार फिल्डिङ गर्दै दीपक डुम्रेले गराए रनआउट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:५७:oo

आइसिसी यू– १९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा भारतलाई दोस्रो झड्का लागेको छ । प्रतियोगितामा अन्तिम खेल खेलिरहेको नेपालका लागि दीपक डुम्रेले उत्कृष्ट फिल्डिङ गर्दै भारतीय ब्याटर प्रियन्सु मोलियालाई रनआउट गराएका हुन् । 

भारतले १३.५ ओभरमा दोस्रो विकेट गुमाएको हो । ताजा अवस्थामा भारतले दुई विकेटको क्षतिमा ६२ रन बनाएको छ । 

ad
ad