मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १९ शुक्रबार
  • Monday, 10 February, 2025
२o८o माघ १९ शुक्रबार १४:३८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा शिकाली जात्रा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ १९ शुक्रबार १४:३८:oo

ललितपुरको पाटनमा रुद्रायणी देवीको १२ वर्षे शिकाली जात्राको अन्तिम नाच शुक्रबार प्रदर्शन गरिएको छ। पाटनका विभिन्न ठाउँमा देखाएर भोलि शनिबार यो जात्रा खोकना फर्कनेछ। त्यसपछि फेरि यो जात्रा चन्द्रगिरि र वसन्तपुरमा लगिनेछ।

काठमाडौं उपत्यकाको दक्षिणमा अवस्थित ऐतिहासिक पुरानो नेवाः बस्ती  खोकनामा ऐतिहासिक रूपमा मनाइने रुद्रायणी देवीको जात्रा हरेक १२ वर्षमा खोकनाबाहिर पनि पुग्ने गरेको छ। त्यसै क्रममा मंसिर १३ गते खोकनाबाट सानो खोकना हुँदै बाहिरिएको यो जात्रा पाटनमा देखाइएको हो।

हेर्नुहाेस् तस्बिरहरू :