१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १२:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चिसो बढेसँगै रुपन्देहीका विद्यालयहरूमा बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:२५:oo

तराईका जिल्लामा केही दिनयता चिसो बढेसँगै रुपन्देहीका अधिकांश पालिकाहरूले विद्यालयहरूमा जाडो बिदा दिएका छन्। आइतबारदेखि शुक्रबारसम्म लागू हुने गरी पालिकाहरूले बिदा दिएका हुन्।

बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकालगायत जिल्लामा रहेका धेरै पालिकाले विद्यालयमा बिदा दिएका छन्। तराईका धेरै स्थानमा हुस्सु, कुहिरो र शीतलहर लागेको छ।

अत्यधिक चिसो बढेपछि बुटवल उपमहानगरले माघ ७ देखि ९ गतेसम्म विद्यालय बिदा दिएको छ। तिलोत्तमा नगरपालिकाले माघ १० गतेसम्म र सिद्धार्थनगर नगरपालिकाले माघ १२ गतेसम्म बिदा दिएको छ। जिल्लामा रहेका अन्य पालिकाले पनि विद्यालयमा बिदा दिएका छन्।

ad
ad