१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार ११:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

टाटा मोटर्स फन कार्निभल ३.० सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:५८:oo

सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्स फन कार्निभल ३.० शुक्रबारदेखि सुरु हुने भएको छ । कार्यक्रममा जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभीलगायतका गाडीहरू साट्न सकिने बताइएको छ । 

मेला २९ पुससम्म चल्नेछ । उपत्यकाबाहिर टाटा मोटर्सका सोरुम अलास्का मोटर्स बिर्तामोड, सिद्धार्थ कटेज बुटवल, सिप्रदी ट्रेडिङ बुद्धचोक पोखरा र टाउन हल प्लानिङ वीरगन्जमा आयोजना गर्न लागेको कम्पनीले जनाएको छ ।

फन कार्निभल ३.० मा टाटाका ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क इभी गाडीका लागि फास्ट चार्जर, एक वर्षको अटोप्लस इन्स्योरेन्स, एक वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्नेछन् । 

ad
ad