१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १४:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १४:४३:oo

राइड सेयरिङ एप ‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन्। प्रतिलिपि अधिकार उल्लंघन र आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीले भट्टलाई  पक्राउ गरेको हो। 

उनीविरुद्ध कम्पनी आफ्नो बनाउन जालसाजी गरेको आरोप छ। राइड सेयरिङ एप ‘टुटल’ नाकाबन्दीपछि नेपालमा सञ्चालनमा आएको थियो। 

ad
ad