१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १८:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

हेटौँडाको २५ मिटर सडक विस्तारविरुद्ध परेको रिट खारेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १८:o८:oo

सर्वोच्च अदालतले हेटौँडा बजार क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गतको २५/२५ मिटर दायाँबायाँ सडक विस्तारको काम रोक्न परेको रिट खारेज गरेको छ।

मंगलबार सर्वोच्चका न्यायाधीश सारंगा सुवेदी र न्यायाधीश सुनीलकुमार पोखरेलको संयुक्त इजलासले सडक विस्तार सम्बन्धमा दर्ता भएका रिटहरू खारेज गरिदिएको हो।

गत असार ३१ गतेदेखि साउन २४ सम्म दर्ता भएका हेटाैँडा बजार क्षेत्रअन्तर्गत गर्ने राजमार्गको सडक विस्तारविरुद्धका ३०० बढी रिट निवेदन खारेज गर्न सर्वोच्चले आदेश दिएको हो।

ad
ad