१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार ११:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ढल्केबरमा जेसिबीको रिटेलर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:४५:oo

नेपालका लागि जेसिबीका जेन्युन स्पेयर पार्टस्, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता एमएडब्लू ग्रुपअन्तर्गतको एमएडब्लू पार्टस् डिस्ट्रिब्युटर प्रालिले ढल्केबरमा रिटेलर सप सञ्चालनमा ल्याएको छ । आधिकारिक रिेटेलरका रूपमा कम्पनीले पायल मोटर पार्टस्लाई नियुक्त गरेको हो । 

रिटेलर सपको उद्घाटन ढल्केबर–६ का वडाध्यक्ष नन्दकिशोर यादव, एमएडब्लू पार्टस् डिस्ट्रिब्युटरका निर्देशक गोपालकुमार अग्रवाल, एमएडब्लू पार्टस् डिस्ट्रिब्युटरका बिजनेस हेड रोशनकुमार श्रेष्ठ, पायल मोटर पार्टस्का प्रबन्ध निर्देशक दीपेन्द्र शाहले संयुक्त रूपमा गरेको जनाइएको छ ।

कम्पनीले ग्राहकको सहजता तथा उनीहरूलाई नक्कली पार्टपुर्जाको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कली पार्टस्हरू आफ्ना एक्सक्लुसिभ तथा ननएक्सक्लुसिभ रिटेलरमार्फत देशभर बिक्री–वितरण गर्दै आएको जनाएको छ । 

ad
ad