मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १८ सोमबार
  • Tuesday, 11 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १८ सोमबार १२:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महिला फुटबल टोलीकी गोलकिपर अञ्जनाले कसिन् लगनगाँठो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १८ सोमबार १२:४२:oo

नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना रानामगर वैवाहिक जीवनमा बाँधिएकी छिन्। 

सोमबार अञ्जनाले भक्तपुरनिवासी प्रेमी अविरल लामासँग काभ्रेपलाञ्चाेकको धुलिखेलमा विवाह गरेकी हुन्।

हाल उनी विभागीय क्लब त्रिभुवन आर्मी क्लबमा आबद्ध छिन्। यू– १९ टोलीकी कप्तानसमेत रहेकी अञ्जना राष्ट्रिय टोलीमा भने वैकल्पिक किपर हुन्।