१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
समाचार डिजिटल संस्करण

विशेष अदालतको अध्यक्षमा कुँवर सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१५:oo

विशेष अदालतको अध्यक्षमा उच्च अदालत दिपायलका न्यायाधीश टेकनारायण कुँवरलाई सिफारिस गरिएको छ। मंगलबार बसेको न्याय परिषद्को बैठकले विशेष अदालतमा अध्यक्ष र सदस्यहरू सिफारिस गरेको हो।

सदस्यहरूमा उच्च अदालत जनकपुरमा कार्यरत न्यायाधीश तेजनारायणसिंह राई, उच्च अदालत विराटनगरका रामबहादुर थापा, उच्च अदालत पाटनमा कार्यरत मुरारीबाबु श्रेष्ठ र उच्च अदालत विराटनगरका रितेन्द्र थापालाई सिफारिस गरेको छ।