१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १४:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपाल र ओमानको खेल सुपर ओभरमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:२१:oo

नेपाल र ओमानबीचको फाइनल खेल सुपर ओभरमा पुगेको छ । 

एक सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा एक सय ८४ रन नै बनाएपछि खेल टाई भएको थियो ।

ad
ad