दसैँतिहार नजिकिँदै गर्दा किसानलाई भने, ‘मुरी भित्र्याउने पर्व’को चटारो छ। बर्खामा रोपेको धान पाक्न सुरु भएकाले किसानले बाली भित्र्याउने कामबाट अन्यत्र साेच्न भ्याएका छैनन्।
देशभरका अधिकांश स्थानमा धान काट्ने र चुट्ने काम धमाधम भइरहेकाे छ। ललितपुर महानगरपालिका– १८ भैँसेपाटीमा किसानले बाली भित्र्याइरहेका छन्।
हेर्नुहाेस् भिडियाेमा :