१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o९:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

उपाधिका लागि आज नेपाल र युएई भिड्दै, फाइनल खेल कीर्तिपुर खेलमैदानमा

टी-२० ट्र्यांगुलर सिरिज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:४५:oo

काठमाडौंमा जारी टी–२० ट्र्यांगुलर सिरिजको उपाधिका लागि आज नेपाल र युएई भिड्दै छन् । कीर्तिपुरस्थित क्रिकेट खेलमैदानमा आज ११ बजेबाट फाइनल भिडन्त सुरु हुनेछ । 

हङकङसमेत सहभागी सिरिजमा लिग चरणका आफ्ना चारवटै खेल जितेको नेपाल उच्च मनोबलसहित मैदानमा उत्रनेछ । लिग चरणमा नेपालले दुईपटकसम्म युएईलाई पराजित गरेको थियो । पहिलो खेलमा सात तथा दोस्रोमा पाँच विकेटले नेपाल विजयी भएको थियो ।

ad
ad