१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
गगन अयडी बाजुरा
२o८१ जेठ ३ बिहीबार १६:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

साफेँ–मार्तडी राजमार्गको जडांगामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु 

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १६:४४:oo

बाजुराको साँफे–मार्तडी राजमार्गमा पर्ने जडांगानजिकै शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–६ जडांगाका अन्दाजी ३७ वर्षीय बहादुर दानी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

एमके कन्स्ट्रक्सन कम्पनीमा कार्यरत कर्मचारी दानीले चलाएको सुप्रप्र ०१ ००२ त ६८२६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेर दानीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहाेराले जानकारी दिए ।  

ad
ad