१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १६:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

एनएमबि बैंकको पुतलीसडक शाखामा ई–पेमेन्ट हबको उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:२५:oo

एनएमबी बैंकको पुतलीसडक शाखामा एनएमबि ई–पेमेन्ट हबको उद्घाटन गरिएकोे छ। 

बैंकका अनुसार यस हबको प्रयोग गरी ग्राहकले भिसा शुल्क भुक्तानी, विदेशस्थित शिक्षण संथामा विद्यार्थी भर्ना आवेदन शुल्क, पिटिई, स्याट, युएसमिल, फ्याइवायर, स्विप्ट, जिआरई, एक्काजस्ता विविध अनलाइन भुक्तानी सेवा लिन सक्नेछन्। 

एनएमबि ई–पेमेन्ट हब स्वीकृत विद्युतीय भुक्तानी उपकरणहरू प्रयोग गरी ग्राहकहरूका लागि सहज र झन्झटमुक्त भुक्तानी सेवा अनुभव सुनिश्चित गर्दै उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बैंकले जनएको छ।  

ad
ad