१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १७:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दसैँका लागि २२ असोजदेखि अग्रिम टिकट बुकिङ खुल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:५८:oo

दसैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ २२ असोजदेखि खुल्ने  भएको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र व्यवसायीबीच शुक्रबार भएको छलफलले आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।

अघिल्ला वर्षहरूमा दसैँ सुरु हुनुभन्दा झन्डै एक महिनाअगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष निकै ढिलो गरी अग्रिम बुकिङ खुलाइएको हो।

ad
ad