१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १३:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

नोयडामा लिफ्ट चुँडिँदा चारको मृत्यु, पाँच गम्भीर घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:३३:oo

ग्रेटर नोयडास्थित एउटा निर्माणाधीन आवासीय भवनको लिफ्ट चुँडिँदा चारजनाको मृत्यु भएको छ भने पाँचजना गम्भीर घाइते भएका छन्। 

ग्रेटर नोयडाका जिल्ला प्रमुख मनीष बर्माका अनुसार चारजनाको मृत्यु भएको छ भने गम्भीर घाइते भएका पाँचजनालाई नजिकको अस्पतालमा भर्ना गरिएको छ। 

घटनाबारे  अनुसन्धान भइरहेको छ। दुर्घटनास्थल र अस्पतालमा प्रहरी परिचालन गरेर कानुनी कारबाही एवं उचित उपचार सुनिश्चित गरिएको छ।

ad
ad