१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १५:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

मोरक्को र लिबियाको प्राकृतिक प्रकोपमा इजिप्टले तीन दिन शोक मनाउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:४३:oo

इजिप्टले मोरक्को र लिबियामा प्राकृतिक प्रकोपका कारण भएको ठूलो जनधनको क्षतिप्रति तीनदिने शोक घोषणा गरेको छ।

इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले मंगलबार मोरक्को र लिबियामा भएको घटनाप्रति तीनदिने शोक मनाउने बताएका हुन्। 

सिसीले मोरक्कोमा भूकम्प र लिबियामा आएको आँधीबाट प्रभावितहरूप्रति समवेदना प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले सशस्त्र सेनालाई दुवै देशमा मानवीय सहायता पठाउन निर्देशनसमेत दिए। 

ad
ad