१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २६ मंगलबार
  • Friday, 09 May, 2025
समाचार डिजिटल संस्करण

सुधार गृहमा भएकाे झडपमा दर्जनभन्दा बढी घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २६ मंगलबार २३:५o:oo

पर्साको वीरगन्जस्थित बाल सुधार गृहमा भएको झडपमा परेर एक दर्जनभन्दा बढी घाइते भएका छन् । 

सुधार गृहभित्रमा रहेका बालबालिकाहरूबीच विवाद हुँदा झडप भएको हो । यसक्रममा घाइते भएकाहरूलाई प्रहरीले उद्धार गरी उपचारका लागि नारायणी अस्पताल पुर्याएको छ । 

त्यसअघि सुधार गृहभित्र रहेकाहरूले प्रहरीमाथि लगातार ढुंगा प्रहार गरेका थिए ।