१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २६ मंगलबार
  • Friday, 09 May, 2025
२o८o भदौ २६ मंगलबार २३:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरगन्जस्थित बालसुधार गृहमा तनाव, ठूलो संख्यामा प्रहरी परिचालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २६ मंगलबार २३:२o:oo

पर्साको वीरगन्जस्थित बाल सुधार गृहमा तनाव उत्पन्न भएको छ । 
सुधार गृहभित्रबाट बाहिर रहेका प्रहरीमाथि लगातार ढुंगा प्रहार भइरहेको छ । 

घटनाको कारण खुल्न सकेको छैन । स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।