१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रासस भक्तपुर
२o८१ बैशाख २१ शुक्रबार १८:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

Read Time : < 1 मिनेट
रासस, भक्तपुर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:२२:oo

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग अमेरिकी राजदूत डिन. आर. थम्पसनले भेटवार्ता गरेका छन्।

ओलीको सचिवालयका अनुसार मंगलबार बालकोटस्थित ओलीनिवासमा भएको भेटमा देशको समसामयिक विषय र विकासका बारेमा कुराकानी भएको थियो।

एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईको समेत सहभागिता रहेको भेटमा नेपाल र अमेरिकाबीचकोे सम्बन्धको बारेमा पनि छलफल भएको ओलीको सचिवालयले जनाएको छ।

ad
ad