१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १४:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

ठूलोखोला हाइड्रोपावरको साधारण सेयर सिटिजन्स क्यापिटलले निष्कासन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:५o:oo

सिटिजन्स क्यापिटल लिमिटेड र ठूलोखोला हाइड्रोपावर लिमिटेडबीच साधारण सेयर निष्कासनसम्बन्धी सम्झौता भएको छ। आइतबार  आयोजित एक समारोहबीच सो सम्झौता भएको हो।

सम्झौतामा ठूलोखोला हाइड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक श्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा ठूलोखोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्कासन गर्नेछ।

ठूलोखोला हाइड्रोपावर लिमिटेडले म्याग्दीमा २२.५ मेगावाट बिजुली उत्पादन क्षमताको ‘माथिल्लो ठूलोखोला ए जलविद्युत् आयोजना’ निर्माण गरिरहेको छ।
 

ad
ad