१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार ११:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सदन खुलाउन बालुवाटारमा तीन दलको बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:३१:oo

सदनमा जारी अवरोध हटाउन प्रधानमन्त्रीनिवास बालुवाटारमा शीर्ष नेताबीच छलफल सुरु भएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओलीसहित तीन दलका प्रमुख सचेतक उपस्थित छन्। साेमबार पनि संसद्काे गतिराेध अन्त्य गर्न विभिन्न चरण छलफल भएकाे थियाे। 

सय किलाे सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिकाे माग गर्दै प्रमुख प्रतिपक्ष दल एमालेले संघीय संसद्का दुवै सदन अवराेध गर्दै आएकाे छ। 

ad
ad