१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
अमुल थापा काठमाडौं
२o८१ बैशाख २३ आइतबार १२:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

देवीनगरमा काठमाडाैं महानगरले चलायो डोजर [तस्बिरसहित]

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:५७:oo

सार्वजनिक जग्गा हडपेर निर्माण गरिएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ। वडा नम्बर १० देवीनगरमा सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले भद्रकुमारी घले सेवा सदनका संरचनामा डोजर  चलाएको हो।

बागमती किनारका सुकुमबासी तथा अव्यवस्थित बसोवास हटाउने क्रममा विरोध भएपछि रोकिएको अभियान महानगरले पुनः सुरु गरेको छ। देवीनगर क्षेत्रमा महानगरले यसअघि भत्काएका संरचनालाई पुनः मर्मत गरी बसोवास गरिरहेका छन्।

ad
ad