मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २२ शुक्रबार
  • Friday, 08 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण २ मंगलबार १०:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस बैठक लाइभ हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण २ मंगलबार १०:५९:००

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लाइभ हुने भएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसको आधिकारिक फेसबुक पेजबाट बैठकको प्रत्यक्ष प्रसारण हुन लागेको हो ।

  बैठक १ बजे सानेपामा सुरु हुनेछ।