Skip This
बजेटको पक्षमा मतदान गर्न सांसदलाई जसपाकाे निर्देशन
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असार १३ बुधबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o असार १३ बुधबार १४:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बजेटको पक्षमा मतदान गर्न सांसदलाई जसपाकाे निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार १३ बुधबार १४:४३:oo

जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई निर्देशन दिएकाे छ।

बुधबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेटको पक्षमा मतदान गर्न निर्देशन दिएकाे जसपाका प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए।

यसअघि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजावादी, लोसपा र नागरिक उन्मुक्ति पार्टीले पनि बजेटकाे पक्षमा मतदान गर्न ह्विप जारी गरेका थिए।