१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १६:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एनजिओ, आइएनजिओले राहत बाँड्दा स्थानीय तहसँग सहकार्य गर्नुपर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १६:oo:oo

सरकारले बाढीपहिरोबाट विस्थापित भएकाहरूका लागि राहत बाँड्दा स्थानीय तह एवं जिल्ला प्रशासन कार्यालयसँग सहकार्य गर्न गैरसरकारी संस्थालाई भनेको छ।

मनसुन सुरु भएसँगै ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम र धनकुटामा बाढीपहिरोका घटना भएपछि समाजकल्याण परिषद्ले सामाजिक संघसंस्थालाई आफ्नो परियोजना सञ्चालन भएका कार्यक्षेत्रबाट तत्काल उद्धार र राहतमा सहयोग गर्न पनि अनुरोध गरेको छ।

परिषद्का सदस्यसचिव मनोज भट्टका अनुसार संघसंस्थाले राहतका लागि सहयोग गर्दा सम्बन्धित स्थानीय तह एवं जिल्ला प्रशासन कार्यालयसँग सहकार्य र समन्वय गर्न भनिएको छ।

ad
ad