१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १o:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कनेक्ट आइपिएसबाट इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा क्यासब्याक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:२१:oo

कनेक्ट आइपिएसले ‘इन्स्योरेन्स प्रिमियम पेमेन्ट २०८० क्यासब्याक’ अफर सार्वजनिक गरेको छ । कम्पनीले ३० असारसम्म लागू हुने गरी योजना ल्याएको हो ।

योजनाअन्तर्गत कनेक्ट आइपिएसमार्फत लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले २० दशमलव ८० प्रतिशत वा अधिकतम दुई हजार ८० रुपैयाँ क्यासब्याक गर्न सक्ने जनाइएको छ ।

योजनाको अन्त्यमा एकजना भाग्यशाली विजेताले २० हजार ८० रुपैयाँ क्यासब्याक प्राप्त गर्ने उल्लेख छ । कनेक्ट आइपिएसको वेब, मोबाइल एप तथा इन्स्योरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आइपिएस गेटवेमार्फत गरिएको प्रिमियम भुक्तानीमा सो अफर लागू हुनेछ । 

ad
ad