१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १५ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १५ सोमबार १८:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आगामी आवलाई युवा उद्यमशीलता वर्षको रूपमा मनाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १५ सोमबार १८:४o:oo

सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ लाई युवा उद्यमशीलता वर्षको रूपमा मनाउने भएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। साथै, युवालाई व्यवसाय गर्न सहुलियत कर्जा दिइने उनको घोषणा छ।