रवि लामिछानेको प्रश्न- प्रधानमन्त्रीज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ?

बुधबार, २७ बैशाख, २०८०
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भुटानी शरणार्थीका नाममा भएको झन्डै एक अर्ब ठगी घटनाको अनुसन्धान फितलो हुँदै गएकोमा आक्रोश पोखेका छन्।

उनले सामाजिक सञ्जालमार्फत आक्रोशित हुँदै भनेका छन्, 'खबरदार, अनुसन्धानको लहरोले ठूला नेता र तीनका सन्तानको 'जगजाहेर ताण्डव' लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन। यो आँधीलाई ख्याल सम्झने भुल नगर्नुहोला प्रधानमन्त्रीज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस !

सुझावित समाचार