मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
समाचार डिजिटल संस्करण

बारा २ मा उपेन्द्र यादव विजयी

Read Time : < 1 मिनेट
२०८० बैशाख १३ बुधबार ०१:५७:००

बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । उनले २८ हजार चार सय १५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुसहावले २३ हजार तीन सय ३४ मत प्राप्त गरे ।


त्यस्तै, एमालेका पुरुषाेत्तम पौडेलले १० हजार दुई सय १६ मत र रास्वपका रमेश खरेलले दुई हजार आठ सय २९ मत प्राप्त गरे ।

निर्वाचन आयोगले निर्वाचित यदवलाई निर्वाचित भएको प्रमाणपत्र दिएको छ ।

 

Please wait while image is uploading...
Please wait while image is uploading...
Please wait while image is uploading...
Please wait while image is uploading...