१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०८० बैशाख १३ बुधबार ००:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बारा २ मा उपेन्द्रको जित निश्चित

Read Time : < 1 मिनेट
२०८० बैशाख १३ बुधबार ००:५५:००

बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादवको जित निश्चित भएको छ । ४४ सय मत गन्न बाँकी हुँदा यादवले ३६ सय ३९ मतले अग्रता लिएका छन् । राति पौने एक बजेसम्म ६४ हजार सात सय सात मतगणना गरिएको छ । जसमा यादवले २६ हजार दुई सय ९९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुसवाहले २२ हजार ६ सय ६० मत पाएका छन् । त्यस्तै, एमालेका पुरुषोत्तम पौडेलले आठ हजार आठ सय ३२ र रास्वपाका रमेश खरेलले २८ सय चार मत पाएका छन् । बारा २ मा ६९ हजार एक सय सात मत खसेको थियो ।